ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुलामा हिमपात, चिसो बढ्यो

मङ्गलबार ११, कार्तिक २०८२ १२:५३

दार्चुला । दार्चुलाको उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । व्याँस गाउँपालिका–१ मा पर्ने उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको हो । 

हिमाली क्षेत्रमा रहेका गाउँहरु टिङ्कर र छाङ्रुमा भने हालसम्म हिमपात भएको छैन । अत्याधिक चिसोका कारण जनजीवन भने प्रभावित भएको छ । 

प्रतिक्रिया