ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली प्रहरीमा नयाँ घुमुवा टोली, इन्चार्जमा चन्द

मङ्गलबार ११, कार्तिक २०८२ ०३:५४

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले नयाँ घुमुवा टोली बनाएको छ । यस अगाडिको टोलीलाई विघटन गरिएकोमा सादा पोसाकमा खटिने नयाँ टोली बनाइएको हो ।

वरिष्ठ सई लोकेन्द्र चन्द ठकुरीलाई इन्चार्जको जिम्मेवारी दिएर नयाँ टोली बनाइएको हो । उनको नेतृत्वमा चार सदस्यीय टोली बनाइएको हो । 
 

प्रतिक्रिया