धनगढी । बझाङमा एक युवती मृत फेला परेकी छिन् ।
केदारस्यूँ गाउँपालिका–६ भाटसैन बस्ने २० वर्षीया रन्जना धामी मृत फेला परेकी हुन् ।
बझाङ प्रहरीका अनुसार धामी आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया