ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा करेन्ट लागेर एकजनाको मृत्यु

बुधबार १०, मङि्सर २०८२ ०८:४१

धनगढी । कैलालीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

बझाङ घर भई कैलालीको घोडाघोडी नगरपालिका-१ लक्ष्मिपुरस्थित माइतिघरमा आएकी ४२ वर्षीया कमला बिकको मृत्यु भएको हो ।

कैलाली प्रहरीका अनुसार माइतिघरको नल्कामा मोटर चलाएर नुहाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् ।

उपचारको लागि घोडाघोडी अस्पताल सुखड लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया