ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा हाई मास्ट लाइटको पोलमा ठोक्किएर कार दुर्घटना

सोमबार १५, मङि्सर २०८२ १०:२०

धनगढी । कैलालीमा हाई मास्ट लाइटको पोलमा ठोक्किएर कार दुर्घटना भएको छ । 

लम्कीचुहा नगरपालिकामा रहेको पिपरौवा चोकमा कार दुर्घटना भएको हो । दुर्घटनामा दुई जना घाइते भएका छन् । 

कारमा सवार अजय चौधरी र ज्ञानु पौडेल घाइते भएका हुन् । उनीहरुको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया