ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बाजुरामा एकजना मृत भेटिए

सोमबार १५, मङि्सर २०८२ १०:२५

बाजुरा । जिल्लाको बुढीगंगा नगरपालिका–९ जुवापानीस्थित डाँडामा एक पुरुष मृतावस्थामा फेला परेका छन् ।

सेलापाखा निवासी ४० वर्षीय धनबहादुर रावत मृत भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रारम्भिक जाँचपछि आवश्यक छानबिन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

मृत्युको कारण खुल्न बाँकी रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया