ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

महाकाली नदीमा बेपत्ता भएका युवकको शव फेला

बिहिबार १८, मङि्सर २०८२ ११:३३

कञ्चनपुर । महाकाली नदीमा बेपत्ता भएका युवकको शव फेला परेको छ ।

नदीमा पौडी खेल्ने क्रममा नौ दिनअघि बेपत्ता भएका भीमदत्त नगरपालिका–१२ ओदालीका २१ वर्षीय रोशन दमाईको शव बिहीबार बिहान फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले स्थानीयको खबरपछि घटना स्थलमा पुगेको शवको सनाखत गरिएको बताए । 

प्रतिक्रिया