बिहिबार, २१ फागुन २०८२ ०९:५०:३८
धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले मतदान गरेका छन् ।
अछामको साँफेबगर नगरपालिका– ६ भागेश्वरमा रहेको चन्द्रोदय प्राथमिक विद्यालयबाट उनले मतदान गरेका हुन् ।
उनी अछाम– १ बाट नेकपा उम्मेदवार छन् ।
प्रतिक्रिया