ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरा अस्पतालका अध्यक्ष ओझामाथि दुर्व्यवहार

बुधबार २३, पुष २०८२ ०३:२४

धनगढी । डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझामाथि दुर्व्यवहार भएको छ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले आज अस्पतालका अध्यक्ष ओझालाई कार्यकक्षमै मोसो दलेको हो ।

कम्युनिस्ट युवा संगठन नेपाल डडेल्धुराका अध्यक्ष सहविरद्धारा हस्ताक्षरित आरोपत्रमा डडेल्धुरा अस्पतालका अध्यक्ष ओझामाथि जनकारबाही १० बुँदे आरोप लगाइएको छ । अस्पतालमा अनियमितता गरेको आरोप संगठनको छ । 

प्रतिक्रिया