धनगढी । डडेल्धुरामा रुखबाट लडेर एक बालक घाइते भएका छन् । जिल्लाको अमरगढी नगरपालिका–२ मौरडाका १० वर्षीय रेमन राई बाजको रुखबाट लडेर घाइते भएका हुन् ।
शनिबार आफ्नै खेतबारीमा रहेको रुखबाट लडेर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
प्रतिक्रिया