ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

एक लाख ६८ हजार नाघ्यो सुनको मूल्य

बिहिबार २४, माघ २०८१ ०१:१७

काठमाडौँ । बिहीबार सुनको मूल्य एक हजार ६ सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य तोलाको एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

तीन दिनयता सुनको मूल्य निरन्तर बढिरहेको छ । आज चाँदीको मूल्य पाँच रुपैयाँले बढेर तोलाको एक हजार ९ सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया