बिहिबार, १५ फागुन २०८१ ०८:१०:०४
धनगढी । कैलालीको धनगढीमा शान्दार भान्साघर खुलेको छ । धनगढीको ट्राफिक चौराह नजिकै शानदार ममको माथिल्लो तलामा भान्साघर सञ्चालनमा ल्याइएको हो ।
भान्साघरमा थकाली खानासँगै, विभिन्न खाजा पाइने सञ्चालक राजन भट्टले जानकारी दिए ।
प्रतिक्रिया