धनगढी । नेकपा एमाले कैलालीको युवा तथा खेलकुद विभाग प्रमुखको जिम्मेवारी युवा नेता भरत शाहलाई दिइएको छ । एमालेका जिल्ला कमिटी सदस्य रहेका शाहलाई पार्टीको जिल्ला कमिटीको बैठकले युवा तथा खेलकुद विभागको जिम्मेवारी दिएको हो ।
सुदूरपश्चिम फाउन्डेसन मार्फत सामाजिक कार्यमा समेत सक्रिय शाह राष्ट्रिय युवा संघका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज समेत हुन् ।
प्रतिक्रिया