ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुनको मूल्य १२०० रुपैयाँले बढ्यो

सोमबार ०५, फागुन २०८१ १२:२१

काठमाडौँ । सुनको मूल्य १२०० रुपैयाँले बढेको छ । आज सुनको मूल्य एक हजार २०० रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर एक हजार ९७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।


 

प्रतिक्रिया