धनगढी । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली भएर बाँच्ने आधार दिन आग्रह गरेका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले आफूलाई मेयर हो भन्ने बिर्सिए पनि नेपाली भएर बाँच्ने आधार दिन आग्रह गरेका हुन् ।
नेपाललाई अमेरिका, भारत र चीनले महत्त्व दिन छाडेको बालेनले स्टाटसमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया