ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली पुगेर उपप्रधानमन्त्री सिंहले भने– नयाँ सहर र स्मार्ट सिटीको काम निरन्तर हुन्छ

शनिबार १०, फागुन २०८१ ११:२५

टीकापुर । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नयाँ सहर स्मार्ट सिटीको काम निरन्तर हुने बताएका छन् ।

कैलालीको टीकापुरमा रहेको वीरेन्द्र विद्या मन्दिरको स्वर्ण महोत्सव समारोहको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।

राजनीतिक अस्थिरताले नयाँ सहर र स्मार्ट सिटीको काम रोकिएको बताउँदै उनले अब यसको काम निरन्तर अगाडि बढ्ने बताए । 
 

प्रतिक्रिया