बैतडी । बैतडीको गोकुलेश्वरमा रहेको सेटीगांउ बहुमुखी क्याम्पसमा तालाबन्दी भएको छ ।
मंगलबार हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन स्ववियूका लागि फर्जी विद्यार्थी भर्ना गरेको र सहमतिविपरीत क्याम्पस प्रशासनले मनोमानी ढंगले एकलौटी ढंगबाट नेविसंघ र क्रान्तिकारीलार्इ परिचयपत्र दिएको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो ।
प्रतिक्रिया