गाजालाई नियन्त्रणमा लिने उद्देश्य अनुसार इजरायलले सुरु गरेको नयाँ आक्रमणमा २५० भन्दा धेरै मारिएका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार बिहानदेखि इजरायली आक्रमणमा परी २५० भन्दा बढीको मृत्यु भएको हो ।
इजरायले सेनाले गाजालाई नियन्त्रणमा लिनका लागि नयाँ आक्रमणको अभियान सुरु गरेको बताएको छ । व्यापाक आक्रमणका लागि अरु धेरै सैनिक पठाउन थालिएको सेनाले बताएको छ ।
प्रतिक्रिया