ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरको पर्वत होटलमा प्रहरीको छापा, आठ जना जुवाडे पक्राउ

आइतबार ०४, जेठ २०८२ १०:४९

धनगढी । कञ्चनपुरमा होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बजार क्षेत्रमा रहेको पर्वत होटलमा जुवातास भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको हो । 

प्रहरी टोलीले होटल सञ्चालक ४० वर्षीय केशवराज जोशीसहित आठ जनालाई २३ हजार ८३५ नगदसहित पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया