धनगढी । कञ्चनपुरमा थप एक बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ ।
महाकालीपारिको दोधाराचाँदनी नगरपालिका–३, बडुवाल टोलमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको हो ।
सशस्त्र प्रहरीका नायब महानिरीक्षक प्रदीपकुमार पालले बीओपीको उद्घाटन गरे । बडुवाल टोलमा बीओपी स्थापना भएसँगै कञ्चनपुरमा बीओपीको संख्या १८ पुगेको छ ।
प्रतिक्रिया