ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा उच्च मूल्यका कृषि बालीको प्रवर्द्धन गरिने

बिहिबार १५, जेठ २०८२ ०३:५८

धनगढी । सुदूरपश्चिममा उच्च मूल्यका कृषि बालीको प्रवर्द्धन गरिने भएको छ । सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशका ८० स्थानीय तहमा उच्च मूल्यका कृषि बाली खेतिलाई प्रवद्र्धन गर्ने योजना सरकारको बजेटमा अटाएको हो । 

बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त कार्यक्रमका लागि ८३ करोड बजेट व्यवस्थापन गरिएको जानकारी दिए । 

मध्य तथा उच्च पहाडी जिल्लाका स्थानीय तहमा उत्पादन हुने उच्च मूल्यका बालीको खेति प्रवद्र्धनसँगै बजारीकरण गरिने अर्थमन्त्री पौडेलले बताए । 

प्रतिक्रिया