ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रदेश सरकारले पनि ‘स्टार्टअप’ कार्यक्रम सञ्चालन गर्ने

शुक्रबार १६, जेठ २०८२ ०४:३९

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले पनि स्टार्टअप कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा स्टार्टअप उद्यमीलाई प्रोत्साहित गर्न स्टार्टअप कर्जा कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । 

प्रदेश प्रमुख नजिर मियाँले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । 

स्टार्टअप कार्यक्रममा लगानी नभएका तर केही नयाँ उपाय र उर्जा भएका उद्यमीलाई सहुलियत ब्याजमा कर्जा प्रवाह गर्ने गरिएको छ । संघीय सरकारले पनि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

प्रतिक्रिया