ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

आइतबार १८, जेठ २०८२ ०३:२१

पूर्वगृहमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । काठमाडौंको नारायणचौरमा राजावादीको प्रदर्शनका क्रममा प्रहरीले थापालाई पक्राउ गरेको हो ।

भिड भड्काउने अभिव्यक्ति दिएको भन्दै प्रहरीले थापालाई पक्राउ गरेको हो । जुलुस लिएर बालुवाटार जाने क्रममा उनी पक्राउ परेका राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

प्रतिक्रिया