ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कमल थापा भेट्न गएका राप्रपा सांसद सिंह पक्राउ

आइतबार १८, जेठ २०८२ ०६:०७

काठमाडौं । राप्रपाका सांसद दिपक सिंह पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँ परिसरबाटै आइतबार साँझ उनी पक्राउ परेका हुन् ।

प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न पुगेका उनलाई पक्राउ गरिएको हो । 

राजावादी समूहले बिहीबारदेखि काठमाडौँ प्रदर्शन गर्दै आएका छन् । 

प्रतिक्रिया