ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गरिबीको आहालमा सुदूरपश्चिम : नियत कि नियति ? (भिडिओ)

बुधबार १९, मङि्सर २०८१ १२:४६

०४६ सालपछि मात्रै सुदूरपश्चिमले सात पटक प्रधानमन्त्री पाएको छ । संघमा मन्त्री हुनेको संख्या ५० बढी छ । तर, सुदूरपश्चिमको समग्र समृद्धि र विकासमा उनीहरुको के भूमिका रह्यो ? सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्दै बारम्बार राजनीतिक र शासन सत्ताको केन्द्रमा त उनीहरु पुगे तर सुदूरपश्चिमको विकासका सूचकहरुमा सुधार हुन नसकेको तथ्यांकहरुले देखाउँछ ।


प्रतिक्रिया