ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

रास्वपाका सांसदहरूले दिए सामूहिक राजीनामा

मङ्गलबार २४, भदौ २०८२ ०२:०१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले प्रतिनिधिसभा सदस्यबाट सामूहिक राजीनामा दिएका छन् ।

जेनजीहरूको आन्दोलन चर्किएपछि उनीहरूले आज सामूहिक राजीनामा दिएका हुन् । रास्वपाबाट २१ जना सांसद प्रतिनिधिसभामा रहेका छन् ।

प्रतिक्रिया