काठमाडौं । नवनियुक्त तीन मन्त्रीले लिए शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण समारोह भएको हो ।
अर्थमन्त्री रामेश्वर खनाल, उर्जा, भौतिक योजान र सहरी विकासमन्त्री कुलमान घिसिङ तथा गृह र कानुनमन्त्रीमा ओमप्रकाश अर्यालको शपथ भएको हो ।
घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।
प्रतिक्रिया