ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा एक वृद्धा मृत फेला

सोमबार ०६, असोज २०८२ ०४:४७

धनगढी । कैलालीमा एक वृद्धा मृत फेला परेकी छिन् । टीकापुर नगरपालिका–१ ब्लक नम्बर १३ बस्ने ७४ वर्षीया तुलादेवी गिरी मृत फेला परेकी हुन् । 

सोही नगरपालिका–८ बनगाउँस्थित कर्णाली नदीमा सोमबार उनी मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया