ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा १९ जना सवार बस दुर्घटना

शनिबार १८, असोज २०८२ ०१:०६

धनगढी । कैलालीको धनगढीमा यात्रुबाहक बस दुर्घटना भएको छ । धनगढीको बोराडाडीमा ना २ ख १९०७ नम्बरको बस दुर्घटना भएको हो ।

धनगढीबाट पोखराका लागि छुटेको बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले बताए ।

`बसमा १९ जना सवार थिए,´ डीएसपी सिंहले भने, `घाइते सात जनालाई उपचारका लागि अस्पताल पठाएका छौं ।´ 

प्रतिक्रिया