धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।
स्थानीय बासिन्दाले अध्यक्ष रिजालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
रिजालमाथि भूमि आयोगमार्फत जग्गाको लालपूर्जा उपलब्ध गराइदिने प्रलोभन देखाएर भूमिहीनबाट रकम असुलेको आरोप लागेको छ ।
प्रतिक्रिया