ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा पोल्टी फर्ममा आगलागी, तीन लाखको क्षति

बिहिबार १८, मङि्सर २०८२ १०:५७

धनगढी । कञ्चनपुरमा एक पोल्टी फर्ममा आगलागी भएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका–९ राजघाटस्थित आशीदेवी चौधरीले सञ्चालन गरेको पोल्टी फर्ममा आगलागी भएको हो । 

विद्युतको तार सर्ट भएर आगलागी हुँदा फर्म र फर्मभित्र रहेका तीन सय कुखुराका चल्ला नष्ट भएका छन् । प्रहरीका अनुसार आगलागीका कारण तीन लाखको क्षति भएको छ ।

प्रतिक्रिया