ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु

बिहिबार १८, मङि्सर २०८२ ११:३५

बैतडी । बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । सुर्नया गाउँपालिका–८ सेलामा भीरबाट खस्दा स्थानीय ३१ वर्षीय पार्वती साउँदको मृत्यु भएको हो । 

बाख्रा चराउन गएकी साउँदको बुधबार चिप्लिएर भीरबाट लड्दा घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन् । 

प्रतिक्रिया