ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा आज गुञ्जिदैछ ‘प्रमोद एण्ड परम्परा’

शुक्रबार २६, मङि्सर २०८२ १२:११

धनगढी । गायक प्रमोद खरेल र उनको ब्याण्ड ‘परम्परा’ले आज कैलालीको धनगढीमा प्रस्तुति दिने भएको छ ।

सुदूरपश्चिम महोत्सवमा खरेल र उनको ब्याण्ड परम्पराको प्रस्तुति रहने आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । 

ब्याण्डका प्रमुख भोकलिस्ट प्रमोद खरेलले आफ्नो सोलो करियरसँगै पछिल्लो समय ब्याण्डलाई नै सक्रिए रुपमा अगाडी बढाइरहेका छन् ।

उनले ‘परम्परा’ मार्फत आफ्ना पुराना र नयाँ दुवै हिट गीतहरूलाई भिन्नै शैलीमा दर्शकमाझ पस्किँदै आएका छन् ।
 

प्रतिक्रिया