ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

फाइनल खेलमा सुदूरपश्चिमले टस जित्यो, पहिले ब्याटिङ गर्दै

शनिबार २७, मङि्सर २०८२ ०३:१६

धनगढी । नेपाल प्रिमियर लिग एनपीएल सिजन २ को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ ।
 
त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् । 

प्रतिक्रिया