ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

आइतबार ०४, माघ २०८२ ०५:२८

धनगढी । निर्वाचन आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ ।

आज आयोगको कार्यालयमा बसेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तसहित पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदै छ । आयोगले उम्मेदवार दर्ताको मिति पर्सि ६ गतेलाई तोकेको छ ।

प्रतिक्रिया