धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबहादुर चन्दले कैलाली क्षेत्र नं. ५ मा उम्मेदवारी दर्ता गराएका छन् ।
उनले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । रास्वपाले कैलाली क्षेत्र नं. ५ मा धनगढी नगर समितीका भीमबहादुर बोहरालाई एकल सिफारिस गरेको भएपनि चन्दलाई टिकट दिएको थियो । चन्दले टिकट पाएकाले बोहरा असन्तुष्ट रहेको जनाइएकाे छ ।
प्रतिक्रिया