ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली-५ मा कांग्रेसका प्रदेश सभापति शाहले उम्मेदवारी दिए

मङ्गलबार ०६, माघ २०८२ ०२:४७

धनगढी । कैलाली क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति नरनारायण शाह मनुले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले कैलाली क्षेत्र नम्बर ५ का मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया