मङ्गलबार, ०६ माघ २०८२ १६:२१:३७
बझाङ । प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेसकुमार सिंहेले उम्मेदवारी दर्ता गराएका छन्।
उनि समर्थकका साथ बाजागाजा र जुलुस सहित दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
प्रतिक्रिया