रौतहट । नेपाली कम्युनिस्ट पार्टीका उपसंयोजक माधवकुमार नेपालले रौतहट १ बाट मनोनयन दर्ता गराएका छन्।
नेकपा उपसंयोजक नेपालले दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
त्यस्तै यो क्षेत्रमा एमालेबाट अजय गुप्ताले मनोनयन दर्ता गराएका छन् । कांग्रेसका अनिल झा र रास्वपाका राजेश साहले पनि उम्मेदवारी दर्ता गराएका छन्।
प्रतिक्रिया