मङ्गलबार, ०६ माघ २०८२ १७:४०:४३
धनगढी । नेकपा एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुंगानाले कैलाली क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया