ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका निर्वाचन क्षेत्रमा कहाँ कसको अग्रता ?

शुक्रबार २२, फागुन २०८२ ११:१२

धनगढी । सुदूरपश्चिम प्रदेशका पाँच निर्वाचन क्षेत्रमा मतगणना सुरु भएर प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ ।

तीन वटै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता लिएको छ । कैलाली ५ मा पनि उसले अग्रता लिएको छ । कैलालीको १ मा नेपाली काग्रेसले अग्रता लिएको छ ।

कञ्चनपुर–१ मा रास्वपाका जनकसिंह धामी, २ मा दीपक बोहरा र ३ मा ज्ञानेन्द्र महताले सुरुवातदेखि नै आग्रता कायम राखेका छन् । यस्तै कैलाली ५ मा रास्वपाका आनन्दबहादुर चन्द अगाडि छन् । 

कैलाली क्षेत्र नम्बर १ मा भने नेपाली काग्रेसले अग्रता लिएको छ । कांग्रेसका जनक चौधरीले सुरुवातदेखि अग्रता लिएका हुन् । 
 

प्रतिक्रिया