ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली– ५ मा रास्वपा उम्मेदवारको अग्रता

शुक्रबार २२, फागुन २०८२ १०:५४

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणना सुरु भएको छ । आज बिहानदेखि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।

प्रराम्भिक विवरणअनुसार रास्वपाका उम्मेदवार आनन्दबहादुर चन्दले अग्रता लिएका छन् । चार सय मतगणना हुँदा चन्दले १६२ मत पाएका छन् । 

यस्तै कांग्रेसका नरनारायण शाहले ७३ मत पाएका छन् । एमालेका यज्ञराज ढुंगानाले ६४ र नेकपाका प्रेम आलेले ४७ मत पाएका छन् । 

प्रतिक्रिया