कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ पुलबाट भीमदत्त नगरपालिका–१८ बस्ने देव चौधरी र भीमदत्त नगरपालिका–१० बस्ने बिमल बिस्ट पक्राउ परेका हुन् ।
दुबै जनालाई १ दश्मलव ८८ ग्राम खैरो हेरोक्ष्नसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिए ।
प्रतिक्रिया