ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा फरार रहेका युवक पक्राउ

मङ्गलबार २२, माघ २०८१ ११:१४

धनगढी । धनगढीमा एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-५ तारानगर बस्ने ३१ वर्षका नरेश खड्का रहेका छन् । 

जिल्ला अदालत कैलालीको फैसलाले लागुऔषध मुद्दामा एक महिना कैद सजाय तोकिएका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले सोमबार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया