ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुर २ मा रास्वपाका बोहराको जित निश्चित, एनपी साउँद झण्डै २० हजार मतले पछाडि

शनिबार २३, फागुन २०८२ ०१:४७

धनगढी । कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार दीपकराज बोहराले मतान्तर बढाउँदै लगेका छन् । 

पछिल्लो विवरण अनुसार उनले २८ हजार ९९६ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार एवं पूर्वमन्त्री नारायण प्रकाश ९एनपी० साउँदले नौ हजार ३३० मत प्राप्त गरेका छन् ।

बोहरा साउदभन्दा १९ हजार ६८६ मतले अगाडि छन् ।

प्रतिक्रिया