धनगढी । अछाम– १ मा भीम रावल फेरि पछाडि परेका छन् । आफ्नो वडाबाट अग्रता लिएका रावललाई अहिले कांग्रेसका भरतकुमार स्वाँरले ६०४ मतले पछाडि पारेका छन् ।
स्वाँरले नौ हजार ५२० मत पाउँदा रावलले आठ हजार ९१६ मत पाएका छन् । अब साँफेबगर नगरपालिकाका छ वटा वडाको मात्रै मतगणना बाँकी छ । साँफेबगर कांग्रेसको प्रभाव क्षेत्र मानिन्छ ।
प्रतिक्रिया