एजेन्सी । आम आदमी पार्टीका अध्यक्ष एवं दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल दिल्ली विधानसभा चुनावमा पराजित भएका छन् ।
उनी भारतीय जनता पार्टीका उम्मेदवार प्रवेश वर्मासँग पराजित भएका हुन् । भाजपाका वर्माले ३ हजार १८६ मतले जित हासिल गरेका छन् ।
प्रतिक्रिया