धनगढी । सुदूरपश्चिममा नेपाली काङ्ग्रेसले खाता खोलेको छ । काङ्ग्रेसका भरतबहदुर खड्का विजयी भएका छन् ।
खड्का १४ हजार ८९७ मत पाएर विजयी भएका हुन् । यस्तै एमालेका दीपक धामी १४ हजार ११० मत पाए ।
यस्तै रास्वपाका नरेन्द्र खड्काले १३ हजार २६० मत पाए । सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट चौथो भए ।
प्रतिक्रिया