ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुलामा कांग्रेसको अग्रता कायमै

शनिबार २३, फागुन २०८२ १२:४२

धनगढी । दार्चुलामा कांग्रेसको अग्रता कायमै छ । कांग्रेसका धर्मानन्द जोशी नौ हजार ६९१ मतसहित अगाडि छन् । 

एमालेका गणेशसिंह ठगुन्ना नौ हजार ४६७ मतसहित पछ्याइरहेका छन् । 

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका राजेशसिंह सामन्त तीन हजार ७९३ मतसहित तेस्रोमा छन् । नेपाल कम्युनिस्ट पार्टीका लक्ष्मणदत्त जोशीले ८५२ मत पाएका छन् । 

प्रतिक्रिया