ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली १ मा रास्वपा विजयी, मेयरबाट राजीनामा दिएका थारु तेस्रो

शनिबार २३, फागुन २०८२ ११:०९

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपा विजयी भएको छ । रास्वपाकी कोमल ज्ञवालेव १७ हजार ८२६ मतसहित विजयी भएकी हुन् ।

काङ्ग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत पाए । नेकपाका रामलाल डगौरा थारुले ८ हजार ३९२ मत पाए ।

उनी टीकापुरको मेयर पदबाट राजीनामा दिएर उम्मेदवार भएका थिए ।

प्रतिक्रिया